Search
Close this search box.
Search
Close this search box.

विश्वकप २०३० आयोजना गर्न स्पेन र पोर्चुगलको दाबेदारी

एजेन्सी। स्पेन र पोर्चुगलले फिफा विश्वकप २०३० को आयोजनाका लागि संयुक्त दाबेदारी प्रस्तुत गरेका छन्। गएराती मैत्रीपूर्ण खेलअघि स्पेनका राजा फिलिप छैटौं र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सोउसाको उपस्थतिमा दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेका छन्।

दाबेदारी पत्रमा भनिएको छ, ‘‘२०३० विश्वकप आयोजन गर्ने इच्छा र प्रतिबद्धता जाहेर गर्दछु।’’ खेलअघि दुवै देशका खेलाडीले भामोस २०३० लेखेको टिसर्ट लगाएका थिए।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *