विश्‍वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख नजिक

काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा पाँच लाख ३९ हजार ९६२ जना कोरोना संक्रमित थपिएका छन्।

EPIC

यो अवधिमा सात हजार ९१२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।

विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ७१ लाख ५२ हजार १३० पुगेको छ। तीमध्ये १६ लाख ९९ हजार ११८ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

अहिलेसम्म पाँच करोड ४० लाख ५१ हजार ४५१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १४ लाख एक हजार ५६१ जना छन्।

EPIC EPIC EPIC

विश्‍वमा अहिले एक लाख छ हजार २७५ जना गम्भीर बिरामी छन्।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar