Search
Close this search box.
Search
Close this search box.

वैवाहिक बन्धनमा पूर्वमिस नेपाल शृंखला

पूर्वमिस नेपाल शृंखला खतिवडा विवाह बन्धनमा बाधिनुभएको छ । उहाँ बिहीबार सञ्चार उद्यमी सम्भव सिरोहियासँग वैवाहिक जीवनमा बाँधिनु भएको हो ।

काठमाडौंको हायात होटलमा उहाँहरूको विवाह भएको हो । विवाह समारोहमा दुवै पक्षको परिवार, आफन्तजनदेखि साथीभाइ सहभागी थिए । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । सामाजिक सञ्जालमा विवाहका तस्वीर र भिडियो सार्वजनिक भएका छन् ।

शृंखला पूर्वस्वास्थ्य मन्त्रीसमेत रहनुभएका एकीकृत समाजवादीका नेता विरोध खतिवडाको छोरी हुनुहुन्छ भने सम्भव कान्तिपुरका मालिक कैलाशका छोरा हुनुहुन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *