शनिबार झापामा राप्रपाको र्‍याली, दश हजार मान्छे उतार्ने दाबी

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा राजतन्त्रको पक्षमा शनिबार प्रदर्शन गर्ने भएको छ ।

राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा जनदवाब सिर्जना गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले शनिबार मोटर तथा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने भएको हो।

EPIC EPIC EPIC

र्‍यालीमा दश हजारको संख्यामा प्रदर्शनकारी उतार्ने तयारी रहेको बताइएको छ।

राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायत जनजीविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न र्‍यालीको आयोजना गर्न लागिएको नेता राजेन्द्र लिङ्देनले बताए।

र्‍यालीमा दश हजारको संख्यामा प्रदर्शनकारी उतार्ने तयारी रहेको बताइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *