Search
Close this search box.
Search
Close this search box.

शिक्षामन्त्री पोखरेललाई कोरोना संक्रमण

झापा– शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो ज्वरो आएपछि अस्पताल भर्ना भएका पोखरेललाई संक्रमण देखिएको हो ।

मन्त्री पोखरेलका प्रेस सल्लाहकार सुनिल खड्काका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी उपचारका क्रममा छन् । यसअघि हिजो पर्यटनमन्त्री योगेश भट्टराई संक्रमित भएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *