शिक्षालाई स्तरीय बनाउन विश्व बैंकले नेपाललाई ६० मिलियन डलर दिने

काठमाडौं। नेपालको उच्च शिक्षालाई स्तरीय बनाउन विश्व बैंकले ६० मिलियन अमेरिकी डलर दिने भएको छ।

विश्व बैंकले दिने उक्त रकम उच्च शिक्षाको स्तर सुधार्न र अनलाइन सिकाईमा खर्च गर्नुपर्ने छ।

EPIC EPIC EPIC EPIC

कोभिड-१९ महामारीका कारण समस्यामा परेको शैक्षिक क्षेत्रलाई अगाडि ल्याउन उक्त रकम दिने भएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *