सगरमाथा आरोहणबाट सरकारले उठायो ६६ करोडभन्दा बढी राजस्व

काठमाडौं। सरकारले चालु सिजनमा सगरमाथा आरोहणको लागि अनुमति दिँदा ६६ करोड १३ लाख ४२ हजार९८७ रुपैयाँ राजस्व संकलन गरेको छ।

कोरोना महामारीकाबीच पनि ठूलो संख्यामा आरोहीले यस सिजनमा आरोहणको लागि पयर्टन विभागबाट अनुमति लिएका छन्।

EPIC EPIC EPIC

विभागका अनुसार यो सिजनमा सगरमाथा आरोहणको लागि४३ समूहका४०८ जनाले अनुमति लिएका छन्। अनुमति लिनेमा ९२ महिला, ३१५ पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *