दुर्घटनामा नेता ज्ञानु प्रसाईको निधन

झापा – नेकपा एमालेका बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईको दुर्घटनामा परी मृत्यु भएको छ । चारआली चन्द्रगढी रोडमा प्रसाई आफैंले चलाएको कार दुर्घटनामा परेको हो । घाइते अवस्थामा उनलाई मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

केहीबेरअघि अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाले समेत दुर्घटनामा घाइते भएका प्रसाईको मृत्यु भएको जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *