Search
Close this search box.
Search
Close this search box.

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरस संक्रमण देखिएको छ। 

उनले ट्वीटरमार्फत् यस्ताे जानकारी दिएका हुन्। बुधबारबाट सामान्य शारीरिक दुखाई महसुस गरेको उनले बताएका छन्।

यद्यपि स्वास्थ्यमा भने क्रमिक सुधार हुँदै गएको उनको भनाइ छ। उनले लेखेका छन्– “यदि सबै राम्राे भयो भने म मैदानमा पुनः फर्कने छु।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

तीर्थराज तिम्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *