सम्पूर्णमा हार्दिक कृतज्ञतासहित धन्यवाद !

हालै सम्पन्न बुद्धशान्ति उद्योग बाणिज्यसंघको चुनावमा सम्पूर्ण लोकतान्त्रिक प्यानललाई अत्याधिक मत दिई विजयी गराउन सहयोग गुर्नहुने उद्योगी, व्यवसायी, शुभचिन्तकहरुप्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौं ।

साथै निर्वाचनका क्रममा अग्रपंतिमा खटिएर विजय गराउन सहयोग गर्नुहुने पार्टीका प्रतिनिधि, निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाहा निर्वाहा गर्नुहुने निर्वाचन आयोग, संघसंस्था, पत्रकार तथा सुरक्षाकर्मी सम्पूर्णलाई स धन्यवाद दिन चाहान्छौं ।

EPIC EPIC EPIC EPIC EPIC

सम्पूर्ण लोकतान्त्रिक प्यानल, बुद्धशान्ति उद्योग बाणिज्य संघ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *