Search
Close this search box.
Search
Close this search box.

सरकारी निर्देशन अटेर गर्ने सप्तरीका विद्यलय सञ्चालक पक्राउ

राजविराज। सप्तरीमा ११ वटा निजी विद्यालय सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ।

कोरोना रोकथामको लागि सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको थियो। यो निर्देशनलाई अवज्ञा गर्ने सञ्चालकलाई नियन्त्रणमा लिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, राजविराज नगरपालिकाका प्रमुखसहितको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *