Search
Close this search box.
Search
Close this search box.

सवारी दुर्घटनामा बुधबारेका युवकको मृत्यु

बुद्धशान्ति । सवारी दुर्घटनामा परि झापा बुद्धशान्तिका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति २ का २८ बर्षका अन्तरे पौडेल भनिने भिमप्रसाद पौडेल रहेका छन् ।

EPIC EPIC EPIC

मेची राजमार्ग अन्तर्गत चाराली बुधबारे सडक खण्डको धाईजनमा रोकि राखेको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बाटो छेउमा बिगृएर राखेको को १ त ४०१६ नम्बरको ट्याक्टरलाई पौडेल सवार मे९प ६००३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।

दुर्घटनामा परी घाईते भएका पौडेलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२८ बर्षिय पौडेल बुधबारेको सीतारमेश क्यामपसमा अध्यनरत थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

5 Responses

Leave a Reply

Your email address will not be published. Required fields are marked *