Search
Close this search box.
Search
Close this search box.

सहयोगको लागि अमेरिकी सरकारसँग अनुरोध गरेका छौंः राजदूत खतिवडा

काठमाडौं। अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले अमेरिकी सिनेटमा नेपालको विषयले प्रवेश पाएकोमा खुसी व्यक्त गरेका छन्।

उनले भने, “अहिले नेपाललाई स्वास्थ्य आपतकालसँग जुध्न मित्रराष्ट्र अमेरिकाले सहयोग गर्नु विगतमा अन्य तरिकाको गरिएको सहयोगभन्दा पनि महत्वपूर्ण हुन्छ।” उनले अमेरिकाका सम्बन्धित निकायहरुलाई नेपालको महामारीको असरको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएको समेत जनाए।

सहयोगको लागि अमेरिकी सरकारसँग दूतावासले अनुरोध गरिरहेको उने बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *