साढे तीन करोडभन्दा बढी मात्रामा पिपिआरको खोप निर्यात

काठमाडौँ । नेपालबाट साढे तीन करोडभन्दा बढी मात्रामा पिपिआरको खोप निर्यात भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा ३ करोड ६५ हजार ९१ हजार मात्रा खोप निर्यात भएको हो ।

नेपालबाट चाडमा ८ लाख ३३ हजार ४ सय मात्रा खोप निर्यात भएको छ । यस्तै,  सुडानमा ५१ लाख, किन्यामा ११ लाख ५० हजार मात्रा खोप निर्यात भएको मन्त्रालयले जनाएको छ । यस्तै, मौरिटानियामा ७० लाख र बंगलादेशमा २ करोड २५ लाख ७ हजार ६ सय मात्रा पिपिआर खोप निर्यात भएको छ ।  

EPIC EPIC EPIC EPIC EPIC
Shivam Cement

पशु वस्तुमा लाग्ने एक प्रकारको रोग हो पिपिआर । नेपालबाट यो रोगको खोप विभिन्न मुलुकमा निर्यात हुँदै आएको मन्त्रालयले जनाएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *