बढुवाको एक सातापछि नेपाल प्रहरीका १६ डिआइजीको पदस्थापन, को कहाँ?

screenshot 20230426 145638 chrome

काठमाडौं – सरकारले बढुवा गरेको एक सातापछि नेपाल प्रहरीका १६ डिआइजीको पदस्थापन गरेको छ।

कसको कहाँ ?

EPIC EPIC EPIC EPIC EPIC

विष्णुकुमार के‍सी, नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल,

भरतबहादुर बोहरा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली,

रवीन्द्र केसी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठोन् महाराजगन्ज

राजेशनाथ बास्तोला, कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर

चन्द्रकुवेर खापुङ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं

जनक भट्टराई, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा,

लालमणि आचार्य, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं

सुरेन्द्रप्रसाद मैनाली, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसान्धान निर्देशनालय नक्साल, काठमाडौं

अर्जुन चन्द ठकुरी, साइबर ब्युरो भोटाहिटी काठमाडौं

यज्ञविनोद पोखरेल, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौ नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग

विकासराज खनाल, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग निर्देशनालय नक्साल काठमाडौंमा पदस्थापन भएका हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *