साधारणसभा सम्वन्धि नेपाल रेडक्रस सोसाइटी बुद्धशान्तिको जरुरी सुचना !

नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखाको २१औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन यही मिति २०७९ साल वैशाख ०३ गते शनिवारका दिन बुद्धशान्ति गाँउपालिकाको सभाहलमा सम्पन्न गर्ने निर्णय भएको हुनाले विहान ठीक १०ः३० वजे उपस्थितका लागि सम्पूर्ण सदस्यज्यूहरुलाई विभिन्न संचार माध्यमहरुवाट सुचना प्रवाह गरिएको छ, कारणवस जानकारी प्राप्त नभएमा यसै सुचनालाई आधार मानी उपस्थित भई दिनु हुन सादर अनुरोध गर्दछौं ।

पुष्पराज भट्टराई (सचिव) सीता निरौंला (सभापति)

EPIC EPIC EPIC

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *