साना किसान कृषी सहकारी संस्था विद्युत उपसमितिको १०औं साधारणसभा सम्पन्न

कचनकवल। कचनकवल ७ स्थित साना किसान कृषी सहकारी संस्था विद्युत उपसमितिको १०औं साधारणसभा सम्पन्न भएको छ।

हिजो (शुक्रवार) उपसमितिका अध्यक्ष चेतराज भट्टराईकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुखअतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशी रहेका थिए। त्यस्तै, बिशेष  अतिथिमा राष्ट्रिय महासंघका प्रतिनिधि जीवन बाँस्तोला र कचनकवल ७ का वडाध्यक्ष भरत राजवंशी रहेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

सम्पन्न कार्यक्रममा विद्युत उपसमितिले आफ्नो ९० प्रतिशत र कचनकवल गाउँपालिकाको १० प्रतिशतको सहकार्यमा आफ्ना उपभोक्तालाई विद्युतीय चुल्यो वितरणको कार्यक्रम अगाडि बढाएको घोषणा गरेको छ।

कार्यक्रमको अवसर पारेर उपसमितीमा कार्यरत कर्मचारी खगेन्द्र मोक्तानलाई विदाई र अर्काेतिर पाथिभरा सामुदायिक वनलाई सम्मान गरिएकाे थियेा। कार्यक्रम  मा ३२ लाख काे आयव्यय प्रस्तुत गरिएकाे थियेा।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *