Search
Close this search box.
Search
Close this search box.

सामसङले चीनको फ्याक्ट्री भारतमा सार्ने

काठमाडौं-दक्षिण कोरियाको स्मार्टफोन उत्पादक कम्पनी सामसङले आफ्नो उत्पादन प्लान्ट चीनबाट भारत सार्ने भएको छ। कम्पनीले चीनबाट भारतको उत्तरप्रदेशमा प्लान्ट सार्ने भएको हो।


यसका लागि सामसङका प्रमुख कार्यकारी अधिकृत केन काङ्गले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर प्लान्ट भारतमा पक्का गरेका थिए। कम्पनीले कोभिड–१९ को दोस्रो वेभपछि आफ्नो उत्पादन प्लान्टलाई भारतमा सार्न लागेको हो।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *