Search
Close this search box.
Search
Close this search box.

साम्राज्ञीको सुन्दरता

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको चलचित्र रिलिज नभएको एक बर्ष भयो । गतबर्ष असोजमा चलचित्र ‘रातो टिका निधारमा’ रिलिज भएपछि उनको कुनै पनि नयाँ प्रोजेक्ट आएको छैन । यसैले पनि साम्राज्ञी दर्शकमाझ आउन आतुर छिन् ।

तर, उनको यो योजना यो बर्ष पुरा नहुने पक्का छ । किनकी, उनले ३ वटा चलचित्र साइन त गरेकी छिन् तर छायांकन कहिलेबाट सुरु हुन्छ कुनै टुंगो लागेको छैन । चलचित्रको छायांकन सुरु भएपछि साम्राज्ञीले लगातार काम गर्नेछिन् । किनकी, उनले साइन गरेका ३ वटा चलचित्रको छायांकन एकपछि अर्को रुपमा सुरु हुनेछ ।

तर, साम्राज्ञी सामाजिक संजालमार्फत दर्शकमाझ भने निरन्तर जोडिएकी छिन् ।

तस्वीरः साम्राज्ञीको फेसबुकबाट
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *