Search
Close this search box.
Search
Close this search box.

साहज उर्जाको आईपीओ बाँडफाँट, करिब १३ हजारको आवेदन रद्द

काठमाडौं । साहस उर्जा कम्पनीको साधारण शेयर आईपीओ बाँडफाँट भएको छ । आइतबार कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटले आईपीओ बाँडफाँट गरेको हो ।

६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर पाएका छन् । धेरेको आवेदन रद्द भएको छ । बिक्रीप्रवन्धक क्यापिटलका अनुसार कम्पनीको आईपिओमा २३ लाख ८३ हजार ४६० जनाले आवेदन दिएका थिए यस मध्ये १२ हजार ९९६ जनाको आवेदन रद्द भएको छ ।

EPIC

कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *