Search
Close this search box.
Search
Close this search box.

सिन्धुपाल्चोकमा ४.६ म्याग्निच्युडको भूकम्प

काठमाडौं।  सिन्धुपाल्चोकमा भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान १० बजेर १७ मिनेटमा  सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

सो भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो । उक्त भूकम्प २०७२ साल १२ वैशाखमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पको पराकम्प रहेको केन्द्रले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *