सिमेन्ट खानीमा बम विस्फोट – विप्लव समूहको संलग्‍नता रहेको प्रहरी आशंका

काठमाडौं। उदयपुरको कटारी नगरपालिका वडा नम्बर-८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा गएराति बम विस्फोट गराइएको घटनामा नेत्रविक्रम चन्द ’विप्लव’ समूहको संलग्‍नता रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

EPIC

यद्यपी घटनाबारे कसैले अहिलेसम्म जिम्मेवारी लिएको छैन। प्रहरीले अनुसन्धान थालेको र संलग्‍नहरूको खोजीको लागि टोली परिचालन गरिसकिएको उदयपुर प्रहरी प्रवक्ता इन्सपेक्टर छिरिङ शेर्पाले बताए।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar