बुद्धशान्ति – सूर्योदय टेलिभिजनबाट आयोजित `सुर्योदय क्युज´ प्रतियोगिता अन्तर्गत आज भएको फाइनल प्रतियोगितामा सीतारमेश क्याम्पस प्रथम भएको छ ।
चार वटा क्याम्पसलाई पछि पार्दै प्रथम स्थान हासिल गर्दै नगद ५०,०००/- सहित ट्रफी प्राप्त गरेको क्याम्पस प्रमुख केशब ढुङेलले बताएका छन् ।