Search
Close this search box.
Search
Close this search box.

सुदूरपश्चिम प्रदेशले कोरोनाको निशुल्क उपचार गर्ने

सुदूरपश्चिम : सुदूरपश्चिम सरकारले कोरोनाका संक्रमितको निःशुल्क उपचार गर्ने बताएको छ। संघीय सरकारले कोरोनाको जाँच र उपचार खर्च सर्वसाधरणले आफै व्यहोर्नुपर्ने भनेपछि देशमा आलोचना भइरहेको छ।

संघीय सरकारले निःशुल्क उपचारबाट नगर्ने घोषणा गरे पनि प्रदेश सरकारले भने आफू मातहतका अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ ।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाका विरामीको निःशुल्क उपचार गराउने बताए। संघीय सरकारले शुल्क लाग्ने बताएपनि प्रदेश मातहतका अस्पतालमा कोरोनाका विरामीको निःशुल्क उपचार गर्ने बताएका हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *