सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

धनगढी। सुदूरपश्चिम सरकारको बजेट बहुमतले पारित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जसपा र एमाले ओली समूहको असहमतिबीच सुदूरपश्चिम सरकारको बजेट पारित भएको हो।सोमबार बिहान बसेको प्रदेशसभाको बैठकबाट प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट पारित भएको हो।

बजेटमाथिको छलफलका क्रममा सत्तारुढ एमाले र माओवादी केन्द्रकै सांसदले विरोध गरेका थिए।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *