Search
Close this search box.
Search
Close this search box.

सुनसरीमा स्यालको टोकाइबाट ८ वर्षीय बालको मृत्यु

सुनसरीको कोशी गाउँपालिका–५ कुम्याहीमा स्यालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । स्यालले टोकेर घाइते भएका ८ वर्षीय बालक कुन्दन सदाको उपचारको क्रममा मृत्यु भएको हो ।

कक्षा–२ मा अध्ययनरत सदालाई गत मङ्सिर १५ गते स्यालले टोकेको थियो । सदाको मृत्युको खबरले गाउँ नै शोकमा डुबेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *