Search
Close this search box.
Search
Close this search box.

सृजनाको मृत्युको तथ्य सार्वजनिक गर्न माग गर्दै बुहारी संयुक्त आवाजको दीप प्रज्वलन

बिर्तामोड।मेचीमहाकाली बुहारी संयुक्त आवाज झापा साखाको नेतृत्वमा सिर्जना बस्नेतको मृत आत्माको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।

हिजो झापाको बिर्तामोड स्थित मुक्ति चौकमा सिर्जना बस्नेतको मृत्युको जतिसक्दो चाँडै सत्य तथ्य सार्बजनिक गर्न माग गर्दै दिप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *