Search
Close this search box.
Search
Close this search box.

हल्दिबारीमा दोस्रो भेलागढी महोत्सव सुरु

हल्दिबारी। हल्दिबारीको भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा आजबाट दोस्रो भेलागढी महोत्सव सुरु भएको छ । आज एक औपचारीक कार्यक्रमको बिच भेलागढी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पुण्य  प्रसाद लम्सालको अध्यक्षता एवं  कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री माननिय सदानन्द मण्डलकोप्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मण्डल , पुर्वाधार विकास मन्त्री माननिय भुमि प्रसाद राजवंशी , कोशी प्रदेश सभा सदस्य माननिय छविलाल चुडाल , हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन , हल्दिबारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर बन ९महेन्द्र०, हल्दिबारी वडा नं(२ वडा अध्यक्ष सुकलाल राजवंशी लगायतले महोत्सवको सफलताको लागी शुभकामना व्यक्त गर्नु भएको थियोे ।

EPIC EPIC EPIC

आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी मण्डलले  भेलागढीका  अधुरो कामलाई प्राथमिकता राखेर अगाडि बड्ने बिश्वास दिलाएका थिए ।

महोत्सव आयोजना गर्नुको उदेश्य माथी सामुहका अध्यक्ष पुन्यप्रसाद लम्सालले प्रकाश पार्दै उद्घाटन कार्यक्रम सम्पन्न भएको कार्यक्रममा स्वागत समुहकी उपाध्यक्ष भिमादेवी लम्सालले गरेको कार्यक्रमको सहजीकरण सचीव खकेन राजवंशीले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *