हात्तीको आक्रमणबाट एकजनाको मृत्यु, एक घाइते

गुलरिया। बर्दियामा हात्तीको आक्रमणमा परी एकको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्। 

आक्रमणमा परी ठाकुरबाबा नगरपालिका–२ पेरहनीका ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए। घाइते हुनेमा सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारु छन्। 

EPIC EPIC EPIC

घाइते थारुको हात भाँचिएको छ । उनको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज पठाइएको संरक्षण अधिकृत वाग्लेले बताए। 

बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च