Search
Close this search box.
Search
Close this search box.

हात्तीको आक्रमणबाट हल्दिबारी गाउँपालिकाका कर्मचारीको मृत्यु 

हल्दीबारी गाउँपालिका २ नं. वडा कार्यालय, हल्दीबारीका कार्यालय सहयोगी पाथल राजवंशीको  हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

उनी बिहान देखि बेपत्ता भएपछि खोजविन शुरु गरिएको थियो । उनलाई हात्तीले मारेको अवस्थामा मृत भेटिएको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय , डिभिजन बन कार्यालय र स्थानीय प्रहरी चौकीबाट अनुसन्धान भइ रहेको र आवश्यक प्रक्रिया पूरा गरि उनको शवलाई पोस्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल लगिने जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *