हार्दिक बधाई तथा शुभकामना

हाम्रा सहयोगी, मिलनसार, पूर्वेली साप्ताहिकका सम्पादक, बुद्धशान्ति प्रेसक्लबका अध्यक्ष तथा बुधबारे जेसीज बर्ष २०२१ का अध्यक्ष अनिल वाग्ले नेपाल पत्रकार महासंघ झापाको जिल्ला सदस्य जस्तो गरिमामय पदमा बिजयी हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।
पीएसटी नेपाल मिडिया प्रालि(पालिका सन्देश) परिवार

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *