Search
Close this search box.
Search
Close this search box.

होलिमा भिडभाड नगर्न जिल्ला प्रशासनको आग्रह

झापा । कोरोना संक्रमण पुनः बढ्दै गएपछि प्रहरी प्रशासनले होलि पर्वमा भीडभाड नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले मंगलबार सूचना जारी गरी फागु अर्थात होली पर्वमा भीडभाड नगर्न र नगराउन आम सर्वसाधारणलाई अनुरोधसहित सचेत गराएको हो ।

साथै मास्क , सेनिटाइजर र सामाजिक दुरीलगायतका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न आम नागरिकलाई सजग र सचेत गराइएको छ ।

जिल्लास्तरीय कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार समन्वय समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *