Search
Close this search box.
Search
Close this search box.

१६ घण्टा फेला परे गौरादहका दुई बालक

झापा । आफ्ना बुवालाई चिठी लेखेर झापाको गौरादहबाट बेपत्ता भएका दुईजना बालक १६ घण्टापछि भेटिएका छन् ।

गौरादह–१ बेलडाँगीचोकका भूपेन खड्काका दुई छोरा १४ वर्षीय खगेन्द्र खड्का र देव खड्का हिजो बिहान १० बजेदेखि बेपत्ता भएका थिए ।

भूपेनका अनुसार बालकहरु मोरङको पथरीस्थित एक घरमा आश्रय लिएर बसेको अवस्थामा भेटिएका हुन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *