Search
Close this search box.
Search
Close this search box.

१६ हिमाल आरोहण गर्न ७४२ जनाले पाए अनुमति

काठमाडौं- पयर्टन विभागले यस वर्ष १६ वटा हिमाल आरोहण गर्नको लागि हालसम्म ७४२ जनालाई अनुमति दिएको छ।

अनुमति लिनेमध्ये ८८० पुरुष र १६१ जना महिला छन्।हिमाल आरोहण गर्न अनुमति पाउने एक जना तेस्रो लिङ्गी रहेका छन्।सगरमाथा, मनास्लु, टेङ्गकाङपोचे, आमादब्लम, बरुण, धौलागिरी, हिमलुङ, लोत्से, मकालु, मुस्ताङ हिमाल फस्ट, नुप्त्से, पुमोरी, सारीबुङ, तिलिचो र टुकुचे हिमाल आरोहणको लागि अनुमति दिइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *