१८ वर्षीया किशोरी बलात्कारको आरोपमा १७ वर्षीय किशोर पक्राउ

काठमाडौँ। सुनसरीमा १८ वर्षीया किशोरी बलात्कृत भएकी छिन्। किशोरी बुधबार राति बलात्कृत भएकी हुन्।

बलात्कार गरेको आरोपमा इलाकाप्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। उनी जिल्लाको देवानगञ्ज गाउँपालिका–२ का हुन्।

EPIC EPIC EPIC EPIC EPIC

प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणी बलात्कार सम्बन्धी कसूरमा मुद्दा दायर गरी अनुसन्धान थालेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *