Search
Close this search box.
Search
Close this search box.

२४ घण्टामा थपिए ५७ सय ६३ संक्रमित : १९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १९ जनाको मृत्यु भएको छ । यो अवधिमा १२ सय ८७ जना भने डिस्चार्ज भएका छन् । 

मन्त्रालयका अनुसार २४ घण्टामा २४ घण्टामा १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७०६  र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा  ५७ जनामा संक्रमण देखिएको हो।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *