Search
Close this search box.
Search
Close this search box.

२५ किलो चरेससहित २ जना पक्राउ

साङ्केतिक तस्विर

२५ किलाे चरेससहित प्रहरीले २ जनालाई काठमाडाैंबाट पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा धादिङकाे गल्छीस्थित कोइलीखर्कका भीमबहादुर तामाङ र सोही ठाउँका कान्छा तामाङ रहेका प्रहरीले जनाएकाे छ । चरेस किनबेच हुँदैगर्दा प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई शुक्रबार राति पक्राउ गरेकाे हाे ।

विशेष सूचनाका आधारमा खटिएकाे प्रहरी टाेलीले चरेससहित नियन्त्रणमा लिएकाे हाे । उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *