Search
Close this search box.
Search
Close this search box.

२ हजार ९ सय ४२ जनामा कोरोनाभाइरस सङ्क्रमण

EPIC

नेपालमा गत २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार चौबीस घण्टामा देशभरि १४,८७५ वटा नमुना परीक्षण गरिएको थियो।

EPIC

आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये १,६९८ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३२ हजारभन्दा बढी भएको छ।

EPIC EPIC EPIC

विगत चौबीस घण्टाको अवधिमा थप १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको जनाएको छ। योसहित नेपालमा अहिलेसम्म ७३९ सङ्क्रमितको मृत्यु भएको छ।

EPIC

EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *