३ हजार ६ सय ३७ जनामा कोरोनाभाइरस सङ्क्रमण

नेपालमा गत २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

EPIC

मन्त्रालयका अनुसार चौबीस घण्टामा देशभरि १५,२५५ वटा नमुना परीक्षण गरिएको थियो।

आज पुष्टि भएका सङ्क्रमितमध्ये १,५५२ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ४८ हजारभन्दा बढी भएको छ।

EPIC EPIC EPIC

विगत चौबीस घण्टाको अवधिमा थप २१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको जनाएको छ। योसहित नेपालमा अहिलेसम्म ८१२ सङ्क्रमितको मृत्यु भएको छ।

EPIC
EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar