Search
Close this search box.
Search
Close this search box.

४ किलो सुनसहित ३ जना पक्राउ

प्रहरीले दोलखाको सिँगटीबाट तस्करीको सुनसहित तीन जनालाई पक्राउ गरेको छ । गएराति राति प्रहरीले करिब चार किलो सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय सिँगटीको टोलीले सुन बरामद गरेको बताइएको छ । लप्ची नाकाको लामाबगर हुँदै तस्करहरूले सुन भित्र्याएको अनुमान गरिएको छ । पक्राउ परेको परिचय खुलाइएको छैन् । आज बिहान उनीहरुलाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

आइतबारदेखि चीनले रोङजिया र कोल्दुम नाका चीनले एक साताका लागि खोलिदिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *