Search
Close this search box.
Search
Close this search box.

४ वर्षीय बालिकाको बलात्कार पछि हत्या

मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा ४ वर्षिय बालिकाको बलत्कार पछि हत्या भएको छ । उनको मृत शरीर स्थानीय खोलामा भेटिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बालिकाको आफन्त पर्ने १७ वर्षिय किशोरलाई पक्राउ गरेको र नीजले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *