५ उम्मेदवारलाई पछि पार्दै बुद्धशान्ति ५ मा कार्की निर्वाचित

बुद्धशान्ति ५ मा नेपालि कांग्रेसका उम्मेदवार डेगेन्द्र कार्की जित हासिल गरेका छन्।
कार्की यस अघि वडा सदस्य थिए।
वडाका २ मतदान स्थलमा खसेका २२२७ मत मध्ये कार्कीले ५७२ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्धि भरत खतिवडाले ५५२ मत पाएका छन् ।
त्यस्तै एकीकृत समाजवादीका उम्मेदवारले३५४ मत पाए भने राप्रप्राका टेक बहादुर बिष्टले १६३ मत पाएका थिए।

त्यस्तै नेकपा एमालेबाट यसअघि कार्यपालिका सदस्य रहेका स्वतन्त्र उम्मेदवार रोहित तोलांगीले 298 मत र मंगोल नेशनलका उम्मेदवारले ५ मत पाएका छन्।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *