७० वर्षीया वृद्धाको बलात्कार पछि हत्या

झापा । झापाको चारआली स्थित पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि एक वृद्धाको बलात्कार पछि हत्या भएको छ ।

EPIC

झापा अर्जुनधारा ११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। । वृद्धाको शब राजमार्गको कल्भर्ट मुनि आज विहान फेला परेको हो ।

हत्या आरोपमा भद्रपुर नगरपालिका-४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

हत्या गरेर शव भेटिएको छ भनेर स्वयम् बिर्जाले प्रहरीलाई सूचना गरेका थिए। शंका लागि सोधखोज गर्दा बिर्जाले बलात्कार पछि आफूले नै हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC

उनले वृद्धाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन्।

EPIC
EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar