आईपीएल क्रिकेटः उद्घाटन खेलमा मुम्बई र बेंग्लोर भिड्दै

काठमाडौं। इन्डियन प्रिमियर लिग -आईपीएलको १४ औं संस्करण आजबाट सुरु हुँदै छ। उद्घाटन खेल मुम्बई इन्डियन्स -एमआई र रोयल च्यालेन्जर्स बेंग्लोर -आरसीबी बीच हुँदै छ।

चेन्नईमा हुने खेल नेपाली समयअनुसार साँझ ७ स् ४५ बजेबाट हुने छ। मुम्बई आईपीएलेको सबैभन्दा सफल टोली हो।

EPIC EPIC EPIC

मुम्बईले हालसम्म पाँचपटक आईपीएलको उपाधि जितेको छ। त्यस्तै तीनपटक फाइनल खेलेको बेंग्लोरले उपाधि जित्न सकेको छैन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *