झापाका अधिकांश सरकारी र सार्वजनिक जग्गा अतिक्रमण(कुन कुन पालिकामा कति कति जग्गा?)

झापा । झापाका अधिकांश सरकारी र सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको छ । भूमि प्रशासन कार्यालय(यसअघिको भूमिसुधार तथा मालपोत कार्यालय) झापाको अभिलेख अनुसार विगतमा धेरै क्षेत्रफलमा सरकारी तथा सार्वजनिक जग्गा खाली रहेको थियो । संरक्षण नहुँदा ती जग्गामा अतिक्रमण हुँदै गएको हो । जालझेल गरी कतिपय जग्गाहरु नम्बरी पनि बनाइएको छ ।

२०६४ सालको अभिलेखमा झापामा यति थिए सरकारी र सार्वजनिक जग्गा
१. सुरुङ्गा गाविस– २१३१–५–१९
२.शान्तिनगर गाविस–९०६–१२–१५
३.कुमरखोद गाविस–४९२८११ वर्ग मिटर
४.केचना गाविस–१२८५९९५ वर्ग मिटर
५. घेरावारी गाविस–३६०७४८५ वर्ग मिटर
६. पाठामारी गाविस–६३८५४३७ वर्ग मिटर
७.हल्दिवारी गाविस–३८३–१६–१०
८.अनारमनी गाविस–५७–१०–१८
९ नकलबन्दा गाविस–५७०–१९–१९
२०.शनिश्चरे गाविस–३–७–१०
२१.चन्द्रगढी गाविस–५९१–५–४
२२. पथरिया गाविस–४७८९१८० वर्ग मिटर
२३.टाघनडुब्बा गाविस–४४०–१४–१८
२४.बनियानी गाविस–४५५७४७ वर्ग मिटर
२५.महेशपुर गाविस–१०२९–१५–०
२६.घैलाडुब्बा गाविस–६७०–३–७
२७.बालुवाडी गाविस–१०३०८८० वर्ग मिटर
२८. गरामनी गाविस–३७७–११–१२
२९.चकचकी गाविस–१७३१–११–५
३०.शरणामती गाविस–११४१–१४–११
३१. पाराखोपी गाविस–७५७–११–०
३२. धाइजन गाविस–१७५–७–४
३३.ज्यामिरगढी गाविस–११३८–१९–१९
३४. बाहुनडाँगी गाविस–२३४६–१६–१८
३५. धुलावारी गाविस–६५८–९–५
३६. भद्रपुर नगरपालिका–६८–१८–७
३७. डाँगीवारी गाविस–६८५–१६–०
३८. दुहागढी गाविस–१५३–९–१५
३९. चारपाने गाविस–२२८–३–२

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च