Search
Close this search box.
Search
Close this search box.

झापा गाउँपालिकामा गोली चल्यो, लागूऔषध कारोबारी पक्राउ

EPIC

नेपाल-भारत सीमा नाका झापा गाउँपालिका-६ स्थित कामाटाेली प्रहरीले साेमबार साँझ ६ बजेकाे समयमा  ६ राउन्ड गाेली चलाएकाे जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए ।

भारतबाट लागुओैषध बाेकेर नेपालतर्फ आइरहेका अन्दाजी ३० बर्षीय अबदुल रसिद मियाले प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा प्रहरीले गाेली चलाएकाे एसपी केसीले बताए । प्रहरीले मियालाई नियन्त्रणमा लिएको छ ।

EPIC

घटनाको विस्तृत विवरण आउन बाकी छ ।

EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *