तस्कर समूहले त्रिभुवन विमानस्थलबाट ३१ सय ९४ किलो सुन तस्करी गरेको खुलासा

काठमाडौँ । गत वर्ष साउनमा त्रिभुवन विमानस्थल भन्सारमा समातिएको अवैध सुनको अनुसन्धानमा नयाँ तथ्य बाहिरिएको छ ।

सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गरेर सो प्रकरणको अनुसन्धानका क्रममा तस्कर समूहले विभिन्न ५ कम्पनीका नाममा २८ सय ३१.८९ किलो सुन तस्करी गरेको जानकारी दिएको हो ।

EPIC EPIC EPIC

उक्त तस्करीको सुनको मूल्य २७ अर्ब ३२ करोड २० लाख,७४ हजार ७ सय २० मूल्य बराबर भएको सीआइबीको निष्कर्ष छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च