Search
Close this search box.
Search
Close this search box.

पहिरोमा पुरिएर ताप्लेजुङमा बाबु-छोराको मृत्यु

20230619 125924
EPIC

सङ्खुवासभाको हेवाखोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ ।

बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ।

EPIC

त्यस्तै चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

उता ताप्लेजुङको सिदिङवा ६ मेहेलेमा पहिरोमा परी बेपत्ता भएका बुवा छोरा मृत अवस्थामा फेला परेका छन्।
मृत्यु हुनेमा एकै घरका बुवा केशर राई र उनका छोरा सुरेश राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

EPIC EPIC EPIC
EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *