Search
Close this search box.
Search
Close this search box.

पूर्वाञ्चल क्यान्सर हस्पिटलका प्रमुख डा यादवलाई कोरोना

बिर्तामोड । पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र यादवलाई कोरोना पोजेटिभ भएको छ ।

क्यान्सर रोग विशेषज्ञ डा यादवले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् । उनले आफू निको नभएसम्म ओपिडी सेवामा उपस्थित हुन नसक्ने जनाएका छन् ।उनी क्यान्सर हस्पिटल र बिएन्डसी हस्पिटलमा कार्यरत छन् । बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले पनि डा यादवलाई संक्रमण पुष्टि भएको बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *