बलुवाडीका रमेश राजवंशी झुण्डिएको अवस्थामा मृत फेला

कचनकवल। कचनकवल गाउँपालिका–७, बलुवाडीमा ३० वर्षीय रमेश राजवंशी आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। प्रहरीका अनुसार राजवंशी बिहिवार साँझ कालो सलको पासो लगाएर आत्महत्या गरेका हुन्।

EPIC

घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी निरीक्षक रोहित बहादुर मगरको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। हालसम्म रमेशले आत्महत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC

शवलाई पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल लगिएको प्रहरी निरीक्षक मगरले बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *